दुई डेपुटी गभर्नर पद खाली « Khabarhub

दुई डेपुटी गभर्नर पद खाली


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पद खाली भएको छ ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे  कार्यकाल आज सकिएको हो ।

डेपुटी गभर्नर पद खाली भएसँगै एक दर्जनभन्दा बढी प्रत्यासीहरूले दौडधुप तीव्र पारेका छन् । राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरूले दौडधुप तीव्र पारेका हुन् ।

डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरूमध्येबाट योग्यता पुगेलाई बढुवा गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमै उल्लेख छ ।

ऐनले कार्यकारी निर्देशकहरुमध्येबाट एउटा पदका लागि दुई उम्मेद्वार सिफारिस गर्न पाउने अधिकारी गभर्नरलाई दिएको छ । गभर्नरले गरेको सिफारिसका आधारमा अर्थमन्त्रीले मन्त्रिपरिषदमा लगेको प्रस्तावमार्फत डेपुटी गभर्नरको टुंगो लगाइन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ५५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक