स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री भट्टराई


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य परीक्षणका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आझ स्वदेश फर्कदै छन् ।

उनी नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौँ उडानमार्फत आजव स्वदेश फर्किन लागेको उनकव सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा परीक्षण गरिएको थियो ।

न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएकोमा उनलाई ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ ।

चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : ४० बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले