अन्जलीलाई ‘फेसन एक्सिलेन्स अफ द इयर’ अवार्ड « Khabarhub

अन्जलीलाई ‘फेसन एक्सिलेन्स अफ द इयर’ अवार्ड


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रान्सजेण्डर सुपर मोडल अञ्जली लामालाई ‘फेसन एक्सिलेन्स अफ द इयर’को अवार्डबाट सम्मान गरिएको छ । भक्तपुरमा हालै भएको ‘फेसन फेयर अवार्ड २०२०’ मा अञ्जलीलाई यो अवार्ड दिइएको हो ।

ड्रिम सर्च एजेन्सीले आयोजना गरेको कार्यक्रममा ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाललाई ‘फोटोग्राफर अफ द इयर अवार्ड’, कोरियोग्राफर रोजिन शाक्यलाई ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्ड’, फोटोग्राफर महेश प्रधानलाई ‘इभेन्ट फोटोग्राफर अफ द इयर’, मनोरञ्जन पत्रकार नेमिष गौतमलाई ‘जर्नालिष्ट अफ द इयर’, अभिनेता गौरव पहारीलाई ‘सेलिब्रेटी अफ द इयर’, तेन्जिन छेतेन भुटियालाई  ‘फेसन डिजाइनर अफ द इयर’ तथा मिस युनिभर्स नेपाल प्रतियोगिताका लागि नगमा श्रेष्ठलाई ‘ब्युटी प्याजेन्ट अफ द इयर अवार्ड’बाट सम्मान गरियो ।

एजेन्सीका संस्थापक निर्देशक तथा ग्ल्यामर फोटोग्राफर कमल निकोन क्षेत्रीले सबैलाई उक्त अवार्डबाट सम्मान गरेका थिए । कार्यक्रम एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ११ : ५५ बजे

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान