तेस्रोपटक आमा बन्दै ‘वण्डर वुमन’ गाल « Khabarhub

तेस्रोपटक आमा बन्दै ‘वण्डर वुमन’ गाल


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड चर्चित फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गाल गाडोट तेस्रोपटक आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो तेस्रो गर्भधारणको बारेमा सामाजिक सञ्जालमा जानकारी दिएकी छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गालले आफ्नो तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘हामी एक पटक तयार छौं’ लेखेकी छन् ।

पति जेरोन वर्सैनो र दुई छोरी अलमा तथा मायासमेत रहेको तस्वीरमा उनको बेबी बम्प देखिएको छ ।

गाल आमा बन्ने खबर सार्वजनिक भएसँगै उनका फ्यानले बधाई दिइरहेका छन् । गालले ‘गोल्डेन ग्लोब अवार्ड’मा आफ्नो प्रस्तुति दिएपछि यो खबर सार्वजनिक गरेकी हुन् । गाल अवार्डमा प्रस्तोता थिइन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : २५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको