तेस्रोपटक आमा बन्दै ‘वण्डर वुमन’ गाल « Khabarhub

तेस्रोपटक आमा बन्दै ‘वण्डर वुमन’ गाल


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड चर्चित फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गाल गाडोट तेस्रोपटक आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो तेस्रो गर्भधारणको बारेमा सामाजिक सञ्जालमा जानकारी दिएकी छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गालले आफ्नो तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘हामी एक पटक तयार छौं’ लेखेकी छन् ।

पति जेरोन वर्सैनो र दुई छोरी अलमा तथा मायासमेत रहेको तस्वीरमा उनको बेबी बम्प देखिएको छ ।

गाल आमा बन्ने खबर सार्वजनिक भएसँगै उनका फ्यानले बधाई दिइरहेका छन् । गालले ‘गोल्डेन ग्लोब अवार्ड’मा आफ्नो प्रस्तुति दिएपछि यो खबर सार्वजनिक गरेकी हुन् । गाल अवार्डमा प्रस्तोता थिइन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : २५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,