गर्भावस्था लुकाउन पतिको कोटको सहारा « Khabarhub

गर्भावस्था लुकाउन पतिको कोटको सहारा


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– गायिका एली गोल्डिङले आफ्नो गर्भावस्थालाई लुकाउनका लागि ६ महिनासम्म पति केस्पर जोपलिङको कोटको सहारा लिएको खुलासा गरेकी छन् ।

डेलीमेल डट को डट यूकेमा प्रकाशित समाचार अनुसार एक ब्रिटिश कूकरी च्याट शोमा एलीलाई उनको गर्भावस्था कसरी चलिरहेको छ र कस्तो अनुभव भइरहेको छ भन्ने बारे सोधिएको थियो ।

‘मैले ६ महिनासम्म पतिको कोटलाई मसँगै राखें । त्यही कोटले आफ्नो पेटलाई छोपें’, उनले भनेकी छन् ।

एली अहिले आठ महिनाको गर्भवती छिन् । उनले लकडाउनले गर्दा आफ्नो गर्भावस्थालाई लुकाउन निकै सहयोग पुगेको बताएकी छन् ।

‘म कतै पनि निस्कन्न थिएँ । यद्यपि बाहिर हिँड्दा आफैंलाई कभर गर्थे । धेरै समस्या पनि भएन, किनकी लकडाउन थियो । मानिस कम थिए, कसैले देखेनन्’, उनले भनेकी छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ०३ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको