चुट्किला :  हाकुको गफ « Khabarhub

चुट्किला :  हाकुको गफ


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाकु कालेले केटीलाई फोन गर्छ

हाकु :  हाई डार्लिङ् !

केटी :  हेलो डिएर !

हाकु :  के छ मैया…मलाई टिम्रो निकै याड आइरा’छ नि…

केटी : लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !

हाकु :  म्यामपाका…. फेरि टिम्लाई नै परेछ ।

साभार  :  भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : ०८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को