भवानीप्रसाद मिश्राको प्रेरणा « Khabarhub

भवानीप्रसाद मिश्राको प्रेरणा


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक केही आलोचकले बालकवि वैरागीजीको कडा आलोचना गरे । उनले भवानीप्रसाद मिश्रालाई एउटा पत्र लेखेर यस बारेमा बताए । उनी मिश्राजीको धेरै आदर गर्थे ।

मिश्राजीले उनलाई उत्तर पठाए— ‘तिमीले जस्तो लेख्छौ, लेखी राख । जस्तो पढ्छौ, पढिराख । नदीले बग्नुभन्दा पहिले ऊ कति लामो, कति चौडा र कति गहिरिएर बग्नेछ भनी निश्चित गर्दैन । रह्यो कुरा आलोचकहरुको, तिमी यी आलोचकहरुको परवाह नगर । संसारमा आलोचकहरुको स्मारक बन्दैन ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग पुस्तकबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : २० बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक