अभिनेत्री ओलम्पिया डुकाकसको निधन « Khabarhub

अभिनेत्री ओलम्पिया डुकाकसको निधन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओस्कार अवार्ड जितेकी अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो ।

उनका भाइ अपोलो डुकाकसका अनुसार महिनौँदेखि ओलम्पिया स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । उनमा के स्वास्थ्य समस्या थियो भन्नेबारे खुलाइएको छैन ।

सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्मिएकी ओलम्पियाले पछिल्लोपटक नेट्फिलिक्सको टिभी सिरिज टेल्स अफ द सिटीमा ट्रान्सजेण्डर ल्याण्डलेडीको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा