व्यास नगरपालिकाको पूर्वनिर्धारित परीक्षा स्थगित « Khabarhub

व्यास नगरपालिकाको पूर्वनिर्धारित परीक्षा स्थगित


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँको व्यास नगरपालिकाले वैशाख मसान्त मसान्त सम्मको लागि पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ ।

नगरशिक्षा समितिको आइतबार बसेको बैठकले सञ्चालित विद्यालतहको वार्षिक परीक्षा स्थगित गरेको हो । नगरपालिकाले यसअघि विद्यालयतहको वार्षिक परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अहिलेसम्म नगरपालिका भित्र कसैलाई पनि कोरोना संक्रमण नदेखिएता पनि पनि संभावित जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै आज बसेको बैठकले विद्यालय प्रशासन, निर्माण कार्य, आन्तिरिक अन्यका कार्यका लागि बढीमा १० जना सम्मको शिक्षक कर्मचारीबाट आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिएको छ ।

स्थगित परीक्षा सञ्चालन गर्न कुन मोडलबाट लिने भन्ने विषयमा २०७८ जेठको पहिलो हप्ता आवश्यक निर्णय गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : २५ बजे

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार