उपप्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी « Khabarhub

उपप्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

टेलिफोन गरेर उपप्रधानमन्त्री पोखरेलले नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : १३ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा