पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. लोप

सन् १९१४ मा परेवा जातिमा पर्ने प्यासेन्जर पिजन र सन् १९१८ मा क्यारोलिना पाराकिट नामक सुगा वर्गका चराहरु लोप भइसकेका छन् ।

२. हात र खुट्टाका हाडहरु

हाम्रो हात र खुट्टामा उत्तिकै सङ्ख्यामा हाडहरु हुन्छन् । अर्थात २६ वटा हुन्छन् ।

३. टापुहरु

प्रशान्त महासागरमा जम्मा लगभग १०,००० वटा टापु छन् ।

४. ट्राफिक लाइट

लण्डन सहरका सडकहरुमा गाडीको आविष्कार हुनुभन्दा पहिलादेखि ट्राफिक लाइट प्रयोग गर्ने गरिन्थ्यो । त्यति बेला ट्राफिक लाइट गाडीहरुका लागि नभएर घोडाका बग्गीहरुका लागि प्रयोग गरिन्थ्यो ।

५. ओथारो

भाले Emperor Penguin ले ओथारो बसेर बच्चा काढ्ने गर्छ ।

साभार  : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : २० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री