रेष्टुरेन्टको मेन्युमा सनी र मिया « Khabarhub

रेष्टुरेन्टको मेन्युमा सनी र मिया


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)-बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । सनीलाई मानिसहरु पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि उत्तिकै मनपराउछन् ।

हालै सनीले सामाजिक सञ्जालमा एउटा यस्तो तस्वीर शेयर गरेकी छन् । जुन तस्वीर हेर्दा उनको लोकप्रियता कतिसम्म छ भनेर थाहा पाउन सकिन्छ ।

तस्वीरमा नयाँदिल्लीको एक रेष्टुरेन्टले खानेकुराको मेन्युमा सनीको नाम राखेको देख्न सकिन्छ । रेष्टुरेन्टको लोकप्रिय चप डिसमा सनीसँगै अर्की पूर्व पोर्न स्टार मिया खलीफाको नाम राखिएको छ ।

सामाजिक सञ्जालमार्फत सनीमाझ यो तस्वीर पुगेपछि उनीले नै आफ्नो एकाउण्टमा शेयर गरेकी हुन् । उनले तस्वीरमा प्रतिक्रिया पनि दिएकी छन् ।

रेष्टुरेन्टको मेन्युमा सनी लियोनी चप, बेबी डल चप र मिया खलीफा चप लेखिएको छ । तस्वीरमा सनीले ‘लोल’ लेखेर प्रतिक्रिया दिएकी छन् ।

सनीको इन्स्टाग्राममा करिब ४ दशमलब ५ करोड बढी फलोअर्स छन् । सामाजिक सञ्जालमा सक्रिय उनले कुनै तस्वीर पोस्ट गर्नासाथ भाइरल भइरहन्छ ।

कामको कुरा गर्दा सनी पछिल्लोपटक वेब सिरिज ‘बुलेट्स’मा देखिएकी थिइन् । सिरिजमा करिश्मा तन्ना पनि प्रमुख भूमिकामा थिइन् ।

उनी चाँडै ‘शेरो’मा देखिँदैछिन् । यसबाहेक उनी वेब सिरिज ‘अनामिका’मा पनि आउदैछिन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १ : १४ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,