होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा ल्याइँदै, यस्ता छन् विशेषता « Khabarhub

होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा ल्याइँदै, यस्ता छन् विशेषता


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने भएको छ ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने जानकारी दिएको हो ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको कम्पनीले जनाएको छ ।

मोर्डन फिचरसहित बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने जनाइएको छ ।

सो बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता धेरै विशेषता रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ०४ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत