ज्यास्मिन हाइजिनले ल्यायो सेफ्टी इनसिनेटर मेसिन « Khabarhub

ज्यास्मिन हाइजिनले ल्यायो सेफ्टी इनसिनेटर मेसिन


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्यानेटरी व्यवस्थापनको समस्या समाधान गर्न ज्यास्मिन हाईजिनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । जसले एक दिनमा १०० प्याड सम्म डिस्पोज गर्ने जनाइएको छ ।

यो मेसिन विद्युतबाट संचान गरिन र प्रयोगकर्ता मैत्री पनि रहेको कम्पनीको दाबी ट । जब प्रयोगमा आउदैन यो मेसिन स्वचालित रूपमा बन्द हुने जनाइन्छ ।

यसमा खरानी सफा गर्ने ट्रे समेत समावेश छ । यसले ब्याक्टेरिया र गन्ध समेत हटाउने गर्छ भने यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने बताइन्छ ।

ज्यास्मिन हाइजिनका प्रबन्ध निर्देशक पुनित सारदाले भने, “ नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै एउटा समस्याको विषय हो । ती समस्याहरुलाइ बुझेर हामीले सेफ्टी सेनेटरी प्याड ईन्सेनेरेटर ल्याएका छौं, जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ। हामी ज्यास्मिन हाइजिन , सधै विश्लेषण र खोज गरिरहेका हुन्छौ कि कसरी उत्तम तरिकाले सबैले महिनावारि संभावित सबै शिर्षक लाई सहज गर्न सकिन्छ भनेर , ईन्सेनेटरको प्रयोग यसको एक पाइला हो । स्कूल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, शपिंग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाइ सजिलै राख्न सकिन्छ र यो प्रयोग गर्न पनि एकदमै सजिलो छ।’

ज्यास्मिन हाईजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन पनि ल्याएको थियो, जसबाट आवश्यक परेको समयमा किराना पसल वा फार्मेसीमा गए बिना नै सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ । कार्ड वा सिक्काको प्रयोग बाट सजिलै मेसिनबाट सेनेटरी प्याड प्राप्त गर्न सकिन्छ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : १७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर