मधुमेह बिग्रिए के के हुनसक्छ ? « Khabarhub

मधुमेह बिग्रिए के के हुनसक्छ ?



मधुमेह भएकाहरुलाई विशेषतः
१. मृगौला फेलियर,
२. हार्ट एट्याक (हृदयघात),
३. स्ट्रोक प्यारालाइसीस (मस्तिष्कघात),
४. घाउ निको नहुने,
५. गुप्ताङ्गको इन्फेक्सन,
६. दृष्टिनाश,
७. छालाका रोगहरु,
८. खुट्टामा घाउ आउने एवं अल्सर,
९. दाँतको समस्या,
१०. पुरुषमा नपुंसकता,
११. महिलामा बाँझोपना,
१२. काधको जोर्नी जामहुने,
१३. नशा नाडीहरुको क्षय भई संवेदनशिलतामा कमी,
१४. मानसिक तथा भावनात्मक विकलता,
१५. अनिद्रा,
१६. यौन क्षमताको ह्रास,
१७. अपच,
१८. अजीर्ण
१९. कब्जीयत र
२०. तनाव, चिन्ता, भय, उदासिनता जस्ता रोगहरूले सताई रहन्छ ।

यसर्थ आजै सचेत हुनुहोस र मधुमेहलाई नियन्त्रण गरी भयाबह र घातक हुन नदिनुहोस्।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ४० बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित