मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई चेम्बरले दियो ३७ बुँदे सुझाव (सुझावसहित) « Khabarhub

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई चेम्बरले दियो ३७ बुँदे सुझाव (सुझावसहित)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिका विषयमा राष्ट्र बैंक समक्ष ३७ बुँदै सुझाव पेस गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले गभर्नर महाप्रसाद अधिकारीसमक्ष उक्त सुझावहरु पेस गरेका हुन् ।

सो भेटमा चेम्बरका अध्यक्ष मल्लले बैंकिङ क्षेत्रको प्रमुख मुहान निजी क्षेत्र भएकोले अहिले मुहान अत्यन्त क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

उनले अहिलेको विषम परिस्थितिमा राष्ट्र बैँकको पहिलो प्राथमिकता मुहानको संरक्षण गर्नुपर्ने भन्दै निजी क्षेत्रको संरक्षण गर्नका लागि कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

अहिलेको विषम परिस्थितिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सम्भव देखिदैन बताउँदै निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्र बैँकले मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखेको बताए ।

सो अवसरमा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले चेम्बरबाट प्रस्तुत व्यवहारिक सुझावहरूको लागि धन्यबाद ब्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताए ।

उनले व्यवसायीहरुलाई मुलुकको अर्थतन्त्रलाई दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न आग्रह गरे।

यस्ता छन् सुझाव

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : ३५ बजे

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)