रौनकसँग सुपुष्पाको लगनगाँठो « Khabarhub

रौनकसँग सुपुष्पाको लगनगाँठो


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् ।

राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् । उनीहरुले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए ।

सुपुष्पा एक वर्षदेखि ‘कबड्डी’ र ‘मिष्टर झोले’का निर्माता रौनकसँग प्रेममा थिइन् । सुपुष्पा अभिनित फिल्म ‘चपली हाइट ३’ रिलिजको पखाईमा छ ।

दुई वर्ष अघि नै रिलिज हुनुपर्ने यो फिल्म कोभिड महामारीका कारण रिलिज भएको छैन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ३५ बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,