मैत्रीपूर्ण खेलमा चेल्सीको जित « Khabarhub

मैत्रीपूर्ण खेलमा चेल्सीको जित


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

प्रि-सिजन तयारी अन्तर्गत आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले १-१ गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ४० बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ