ललितपुर महानगरद्वारा ‘एलएमसी पुलिस एक्सन टिम’ गठन « Khabarhub

ललितपुर महानगरद्वारा ‘एलएमसी पुलिस एक्सन टिम’ गठन


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महनगरपालिकाले नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ ।

सोमबार ललितपुर महानगरले नगर प्रहरी प्रमुख सितराम हाछेथुको संजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको हो ।

नगरभित्र विपदमा परेकालाई सहजीकरण र आवश्यक सहयोग गर्न तथा नगरवासीको समस्यालाई सम्बोधन गर्न टिम गठन गरेको महानगरले जनाएको छ ।

एलएमसी पुलिस एक्सन टिम घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलेनगर प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताए ।

एक्सन टिमलाई महानगरले ज्याकेट, अग्नि नियन्त्रणमा आवश्यक पर्ने उपकरणहरु लगायतका सामाग्री उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : ०१ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले