नेप्से परिसूचक ४.०६ अंकले बढ्यो, १० अर्ब ९८ करोडमाथिको कारोबार « Khabarhub

नेप्से परिसूचक ४.०६ अंकले बढ्यो, १० अर्ब ९८ करोडमाथिको कारोबार


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- साताको दोस्रो दिन आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढेर ३ हजार ८५ दशमलव ०७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर सकनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३४ करोड ३ लाख, नागरिक लगानी कोषको ३२ करोड १९ लाख, रिडी हाइड्रोपापर कम्पनीको २८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै घलेम्दाी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स र यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना