नेप्से परिसूचक ४.०६ अंकले बढ्यो, १० अर्ब ९८ करोडमाथिको कारोबार « Khabarhub

नेप्से परिसूचक ४.०६ अंकले बढ्यो, १० अर्ब ९८ करोडमाथिको कारोबार


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- साताको दोस्रो दिन आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढेर ३ हजार ८५ दशमलव ०७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर सकनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३४ करोड ३ लाख, नागरिक लगानी कोषको ३२ करोड १९ लाख, रिडी हाइड्रोपापर कम्पनीको २८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै घलेम्दाी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स र यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ३२ बजे

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको