निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान « Khabarhub

निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय नौसेनाले निगरानी बढाउनका लडाकू विमान थप गरेको छ ।

भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय नौसेना पी८ का लागि पहिलो अन्तर्राष्ट्रिय ग्राहक थियो र आज सबैभन्दा ठूलो गैर अमेरिकी फ्लीट सञ्चालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

गस्ती एयरक्राफ्ट भारतीय नौसेनाको ‘फ्लीट’को अभिन्न हिस्सा रहेको जनाइन्छ । सुरुमा भारतीय नौसेनाका लागि सन् २०१६ मा आठवटा विमानहरू र चारवटा थप विमानहरू ल्याउनका लागि रक्षा मन्त्रालयले आदेश दिएका थियो ।

विज्ञप्तिमा भनिएको छ, “यसका अतिरिक्त चारवटा विमानका लागि विकल्प सम्झौता अन्तर्गत डेलिभरी हुने दोस्रो विमान हो । यो विमान समुद्री क्षेत्र, पनडुब्बी युद्ध क्षमताका अतिरिक्त, पी८ आईलाई प्रकोप राहत र मानवीय अभियानहरुमा समेत सहयोगसिद्ध हुनेछ ।”

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ५५ बजे

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा