शेयर बजारमा उच्च गिरावट, सबै उप समूहको सूचांक घट्यो « Khabarhub

शेयर बजारमा उच्च गिरावट, सबै उप समूहको सूचांक घट्यो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च गिरावट आएको छ । बिहीबार शेयर बजार मापक परिचूक नेप्से ५०.१३ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९२६.८६ को बिन्दुमा झरेको छ ।

बिहीबार सेन्सेटिभ परिसूचक पनि ८.९ अंकले घटेर ५४१.७७ मा झरेको छ । विहीबार १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । बिहीबार ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार १३ वटै उप समूहको शेयर मूल्य घटेको छ । यस दिन पहिलो पटक कारोबार भएको सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ३ : ५० बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम