प्रदेश– २ प्रदेश सभामा एमालेभन्दा माधव नेपालको पार्टी ठूलो, ११ जना सांसदले गरे सनाखत « Khabarhub

प्रदेश– २ प्रदेश सभामा एमालेभन्दा माधव नेपालको पार्टी ठूलो, ११ जना सांसदले गरे सनाखत


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश– २ मा नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा ११ जना सांसदले सनाखत गरेका छन् । एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।

प्रदेश सभा संसदीय दलका नेता शत्रुधन महतोलगायत ११ जना सांसदहरु एकीकृत समाजवादीमा लागेपछि २१ सांसद रहेका एमालेमा अब १० जनामात्र रहेका छन् । प्रदेश सभामा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी केपी शर्मा ओली नेतृत्वको एमालेभन्दा ठूलो दल बनेको छ ।

सनाखत गराउने सांसदहरु

१ शत्रुधन महतो
२ अशोक यादव
३ प्रमोद यादव
४ मदनसेन श्रीवास्तव
५ नागेन्द्र यादव
६ गोविन्द न्यौपाने
७ रवीन्द्र बैठा
८ मञ्जु यादव
९ हसिना खातुन
१० बेची लुङ्गेली
११ दिल्ली उप्रेती

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ४ : २५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं