नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबल शुरु (लाइभ) « Khabarhub

नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शुरु भएको छ ।

साँझ साढे ५ बजेदेखि खेल शुरु  भएको हो । भारत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा ११ खेलाडीलाई मैदानमा उतारेका छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

हेरौँ भिडियो

 

यी हुन् मैदानमा उत्रिएका ११ नेपाली खेलाडी

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

फरवार्ड – नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ३२ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा