प्रहरी बनाइदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

प्रहरी बनाइदिने भन्दै ठगी गर्ने पक्राउ


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरी बनाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एकजनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङको मष्टा गाउपालिका वडा नम्बर २ का मनोज कुमार सिंह पक्राउ परेका हुन् ।

प्रहरीले सिंहको साथबाट साठी हजारको चेक बरामद गरेको छ । फोन चेक जाँच गर्दा पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरी दिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्डसमेत गरेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ३८ बजे

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका