झलनाथलाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा « Khabarhub

झलनाथलाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतबाट उपचार गराएर फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा डल्लुस्थित उनकै निवास पुगेका छन् ।

दुबै मिर्गौलाले काम गर्न छाडेपछि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा खनालले मिर्गौला प्रत्यारोपण गराएका थिए । खनाल भारतबाट स्वास्थ्य लाभ गरी यसै हप्ता स्वदेश फर्किएका थिए ।

फेसबुकमा देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको उल्लेख गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ५९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं