भारतमा थपिए २३ हजार संक्रमित, २५ हजार बढी निको « Khabarhub

भारतमा थपिए २३ हजार संक्रमित, २५ हजार बढी निको


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २३ हजार ९१० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या करिब २ हजार धेरै छ ।

यही अवधिमा २५ हजार ४५६ जना निको हुँदा २३३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल मृत्युहुनेको संख्या ४ लाख ४८ हजार ६०५ पुगेको छ । कुल संक्रमित ३ करोड ३७ लाख ८९ हजार ३९८ मध्ये हालसम्म ३ करोड ३० लाख ६० हजार ९८० जना निको भइसकेका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख ७९ हजार ८१३ रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : २० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा