शनिको प्रकोपबाट बच्नु छ, शनिबार नगर्नुस् यी काम « Khabarhub

शनिको प्रकोपबाट बच्नु छ, शनिबार नगर्नुस् यी काम


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मीक मान्यता छ ।

शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने देवताका रुपमा चिनिन्छन् । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने विश्वास गरिन्छ । तर केही उपाय गरेमा शनिका प्रकोपबाट बच्न सकिने धार्मीक मान्यता छ । यस अलावा शनिवार यस्ता केही छन् जो गर्न नहुने विश्वास छ । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ भन्ने धार्मीक मान्यता छ ।

शनिबार के के नगर्ने त ?

१. फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मीक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु अत्यन्त शुभ मानिन्छ ।

२. धार्मीक विश्वास अनुसार शनिबार मासको कालो दाल खरिद गर्नु हुदैँन । बरु शनिबार यो दालबाट बनेको खिचडी दान गरे शुभ हुने मान्यता र विश्वास छ ।

३. शनिबार घरमा सरस्युको तेल ल्याउन नहुने धार्मीक विश्वास छ । यस दिन यो तेल दान गर्दा भने हुने मान्यता छ । शनि देवलाई प्रशन्न बनाउन शनिदेवलाई यो तेलले अभिषेक गरे शनिको विशेष कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

४. धार्मीक मान्यता अनुसार शनिबार जुत्ता चप्पल पनि किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५. यस्तै शनिदेव न्यायका देवता भएकाले शनिवार उनको विशेष पूजा आरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्न नुहने धार्मीक विश्वास छ । 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ०५ बजे

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका