ईपीएल : भैरहवा र काठमाडौँको खेल स्थगित « Khabarhub

ईपीएल : भैरहवा र काठमाडौँको खेल स्थगित


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत  भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स-११ को खेल स्थगित भएको छ ।

त्रिवि क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल स्थगित भएको हो । शनिबार बिहान परेको वर्षाको कारण मैदानको आउटफिल्ड खेलका लागि योग्य न भएपछि अम्पायरले खेल स्थगित गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ३६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ