दाङको कन्सर्टमा ‘भिटेन’ « Khabarhub

दाङको कन्सर्टमा ‘भिटेन’


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विजया दशमीको अवसर पारेर आगामी असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा र्यापर समिर घिसिङ ‘भिटेन’सहित विभिन्न कलाकारको प्रस्तुति हुनेछ ।

कार्यक्रम व्यवस्थापक प्रकाश घर्तीमगरका अनुसार कार्यक्रममा मिलन नेवार, गायक प्रताप दास, दंगाली गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको विशेष प्रस्तुति हुनेछ ।

पीएम इन्टरप्राइजेजको आयोजना र केएम फिटनेस सेन्टरको सह–आयोजना हुने कार्यक्रमबाट उठेको रकम दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गरिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : २० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र