फुलाराको गीतमा वैदेशिक पीडा « Khabarhub

फुलाराको गीतमा वैदेशिक पीडा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजनमा रहेको गीत ‘हमेशा यो शहरको डेरामा’ सार्वजनिक भएको छ । गीतमा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको शब्द छ ।

राजु गिरी निर्देशित भिडियोमा वैदेशिक रोजगारीको पीडा देखाइएको छ । भिडियोमा सबिन बास्तोला, सरोज दाहाल, सुनिता गिरी, मन महर्जन, हरिशरण गिरी, रुपा मानन्धरको अभिनय छ ।

भिडियोमा सुजन बडालको सम्पादन, सुमन कार्कीको छायांकन, सुनिता बस्नेतको कोरियोग्राफी र रुपा मानन्धरको श्रृंगार छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४२ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको