प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच साइडलाइन वार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच साइडलाइन वार्ता


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोप–२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेबीच मंगलबार ग्लोस्गोमै साइडलाइन वार्ता भएको छ । देउवा प्रधानमन्त्री बनेपछि सार्क सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपतिसँगको यो पहिलो भेट हो ।

भेटका अवरमा द्वीपक्षीय हित तथा सांस्कृतिक आदानप्रदानका विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्कटल्याण्डमा रहेका प्रधानमन्त्री देउवाले मंगलबार भारत, मंगोलियालगायतका राष्ट्र तथा सरकार प्रमुखहरु र विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुसँग साइडलाइन वार्ता गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : २५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले