विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर साढे ६ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५४ हजार १५ जना संक्रमित थपिएका छन् भने ४ लाख ४४ हजार १५५ जना निको भएका छन् ।

यही अवधिमा ८ हजार ८८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ५४६ जना छन् ।

त्यसैगरी रुसमा एक हजार २२६, पोल्याण्डमा ५७०, युक्रेनमा ५५७, जर्मनीमा ४१५ र टर्कीमा १९६ जना छन् ।

थपिने संक्रमित पनि अमेरिकामा सबैभन्दा धेरै एक लाख १४ हजार ९१४, फ्रान्समा ४९ हजार ६१०, बेलायतमा ४८ हजार ३७४, रुसमा ३२ हजार ८३७, टर्कीमा २२ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा अमेरिकामा ६७ हजार ९२३, जर्मनीमा ४४ हजार ३००, रुसमा ३५ हजार ६७९, बेलायतमा ३३ हजार ४२२, युक्रेनमा २६ हजार १६० र टर्कीमा २४ हजार ११३ छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : ४५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका