राप्रपा महाधिवेशन : प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र « Khabarhub

राप्रपा महाधिवेशन : प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सक्रिय सदस्यता नम्बर हेर्दै प्रतिनिधिको प्रमाणपत्र प्रदान गरिएको छ ।

राप्रपा महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी भएका छन् । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : ४५ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध