विराटनगरका दुई सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण « Khabarhub

विराटनगरका दुई सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरका दुई सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

विराटनगर–१२ बखरीका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय युवाहरुले स्रोत जुटाएर दुई सय बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।

शनिबार विराटनगरको बखरी आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानीय युवा भोला कामतले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाअध्यक्ष हिरालाल कामतले युवाहरुको काम सराहनीय रहेको बताए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ०२ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको