नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान खोज्ने सात जना पक्राउ « Khabarhub

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान खोज्ने सात जना पक्राउ


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट दुबई जान लागेको सात जनाको टोलीलाई शनिबार साँझ विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानसहित तराईका जिल्लाका युवाहरू रहेको प्रहरीले जनाएको छ । नक्कली पीसीआर बनाइएको स्थान र सञ्चालकसम्म पुग्न पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ३५ बजे

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु