युभेन्टसले इन्टर मिलानलाई हरायो « Khabarhub

युभेन्टसले इन्टर मिलानलाई हरायो


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोपा इटालिया फुटबलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा युभेन्टसले उसकै मैदानमा इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई जिताउन दुवै गोल रोनाल्डोले गरे । मिलानका लागि कार्टिनेजले एक गोल गरे । अब युभेन्टसले दोस्रो लेग आफ्नै मैदानमा खेल्नेछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : २३ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको