यस्तो छ गाँजाको औषधीय महत्व « Khabarhub

यस्तो छ गाँजाको औषधीय महत्व


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने र अर्थोपार्जनको समेत माध्यम बनाउन दिनुपर्ने माग सांसदहरूले नै गरेपछि यो विषय फेरि एक पटक सतहमा आएको छ ।

गाँजालाई लागुऔषध र नसाको रूपमा अर्थ्याइए पनि खासमा यसको प्रयोग गर्न जाने अचुक औषधि हुन सक्ने तर्कहरू गरिएको छ ।

यस्तो छ गाँजाको लाभ

—     सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।

—     यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।

—     यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।

—     पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।

—चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ ।

साभार घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ०५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको