वामदेवको एकता अभियानले बोलायो उपत्यका स्तरीय भेला « Khabarhub

वामदेवको एकता अभियानले बोलायो उपत्यका स्तरीय भेला


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वामदेव नेतृत्वको नेकपा एकता अभियानले उपत्यका स्तरीय भेला बोलाएको छ । भेला आगामी फागुन २१ गते शुक्रबार ११ बजेका लागि बोलाइएको छ ।

उक्त भेला काठमाडौँको बल्खु स्थित एक पार्टी प्यालेसमा हुनेछ ।

नेता गौतमले एकता अनिवार्य भएको भन्दै यसका लागि हरेक जिल्लामा यसप्रकारका भेला, कार्यक्रम, प्रचारप्रसार लगायतका काम गरेर एकताको आवश्यकता बुझाउदै एकताका लागि दवाव सिर्जना गरिनुपर्ने पनि बताए।

पार्टी विभाजनले देश जनता दल कसैलाई फाइदा नपुग्ने बताउँदै उनले अब आपसमा दुर्वचन बोलेर थप दुरी बढाउने काम नगर्न दुबै पक्षका नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ०३ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै