प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय कमिटी बैठक शुरू « Khabarhub

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय कमिटी बैठक शुरू


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठक बस्नु अघि एजेण्डा तय गर्न बसेको स्थायी कमिटीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिफ्रिङ गरेका थिए ।

यसअघि बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाएको थियो । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेपछि शुरू भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ४७ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ