इस्मालीको ‘माछो माछो भ्यागुतो’ « Khabarhub

इस्मालीको ‘माछो माछो भ्यागुतो’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीसको दशकको पूर्वाद्धबाट कथा लेख्न थालेका कथाकार इस्माली प्रगतिशील नेपाली कथाको क्षेत्रमा स्थापित नाम हो । समाज र राजनीतिका छिद्रभित्र छिरेर कथा टिप्न सिपालु इस्मालीको ‘माछो माछो भ्यागुतो’ पाठकमाझ आएको छ ।

पुस्तकको यो दोस्रो संस्करण परिमार्जित र परिवर्तित संस्करण हो । यस सङ्ग्रहमा परेका केही कथाहरू कक्षा ११ र स्नातक तहका नेपाली र अङ्ग्रेजी विषयमा पाठ्यक्रममा समावेश छन् ।

सत्र वटा कथा रहेको ‘माछो माछो भ्यागुतो’लाई शिखा बुक्सले बजारमा ल्याएको हो । जसको मूल्य दुई सय पचास रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : १० बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई