‘कांग्रेस विभाजितसँग होइन सिङ्गो नेकपासँग भिड्न तयार’ « Khabarhub

‘कांग्रेस विभाजितसँग होइन सिङ्गो नेकपासँग भिड्न तयार’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसद्लाई सामना गर्न छाडेर भागिरहेको आरोप लगाएका छन् ।

यही फागनु २० गते हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले आगामी चैत २ गते बस्ने भनी प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाप्रति आज पत्रकारसँगको भेटघाटमा आक्रोश व्यक्त गर्दै उनले कार्यपालिका, न्यायपालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो हैसियत देखाएका कारण सरकारविरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकिर गरे ।

प्रमुख सचेतक कार्कीले १२ दिनसम्म संसद् बैठक स्थगन हुनु र छल्नु सरकारको लाचारी भएको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ४५ बजे

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै