मानसिक सन्तुलन गुमाएकाको यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

मानसिक सन्तुलन गुमाएकाको यसरी गर्न सकिन्छ घरेलु उपचार


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—वंशलोचन ६ माशा, इलाइची ६ माशा, कालो खुर्सानी ६ माशा, मुलहठी ६ माशा लिई ती सबैमा ३ वटा मिश्रीदानाको धुलो मिलाई ३ देखि ५ ग्रामको मात्रामा लिनाले मानसिक स्वास्थ्य ठिक हुन्छ ।

—१० वटा कालो मरिच तथा ५ ग्राम ब्राह्मीको पातलाई पिसेर आधा गिलास पानीमा छानी बिहान २ पटक खानुहोस् ।

—     चनाको दाललाई ६ घण्टासम्म पानीमा भिजाई उक्त पानी खादा पनि राम्रो गर्छ ।

—     १० वटा अनारको पात, २५ वटा गुलावको फूललाई लिएर ४०० मिली लिटर पानीमा उमाल्नुहोस् । पानीको मात्रा एक चौथाई भएपछि छानेर २० ग्राम घ्यूमा मिलाई खानाले पनि मानसिक सन्तुलन ठिक हुन्छ ।

—     १०० ग्राम सौफ तातो चियासँग खानु लाभदायक मानिन्छ ।

—     काशीफल (कुछढु) को हलुवा खानाले पनि यो समस्या कम हुन्छ ।

—     लसुन र हिङलाई बराबरमात्रामा लिई बाख्राको दुधमा मिलाई पिस्नुहोस् । यसरी तयार भएको औषधी ५–५ थोपा नाकमा तथा २ थोपा आँखामा हाल्नाले मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

—     सरस्यूँको तेल प्रयोग तथा सेवन पनि राम्रो मानिन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ४ : २० बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको