यस्तो छ चम्सुरको औषधीय महत्व « Khabarhub

यस्तो छ चम्सुरको औषधीय महत्व


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     चम्सुरलाई पानीमा पकार दैनिक खानाले दम रोगीलाई नियन्त्रण गर्दछ ।

—     यसले रुघाखोकी, छालारोगी, कलेजोसम्बन्धी र वात रोगलाई पनि ठिक गर्दछ ।

—     यसलाई पिसेर धुलो बनाइ पानीमा राखेर बिहान बेलुका पिउनाले दिसा नखुलेकोलाई दिसा खुलाउँछ र पिसाबलाई पनि सफा बनाउँदछ ।

—     यसको प्रयोगले पेटका रोगीहरुलाई पनि फाइदा पुग्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : २५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै