यस्तो छ चम्सुरको औषधीय महत्व « Khabarhub

यस्तो छ चम्सुरको औषधीय महत्व


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     चम्सुरलाई पानीमा पकार दैनिक खानाले दम रोगीलाई नियन्त्रण गर्दछ ।

—     यसले रुघाखोकी, छालारोगी, कलेजोसम्बन्धी र वात रोगलाई पनि ठिक गर्दछ ।

—     यसलाई पिसेर धुलो बनाइ पानीमा राखेर बिहान बेलुका पिउनाले दिसा नखुलेकोलाई दिसा खुलाउँछ र पिसाबलाई पनि सफा बनाउँदछ ।

—     यसको प्रयोगले पेटका रोगीहरुलाई पनि फाइदा पुग्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र