चुट्किला : ५० प्रतिशत « Khabarhub

चुट्किला : ५० प्रतिशत


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा पत्रिकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन् ।

भोलिपल्टदेखि त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैँले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर, सम्पादकले पनि हुन्छ म भोलिको पत्रिकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ, भोलिपल्टको पत्रिकामा समाचार छापियो हाम्रो देशको ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छैनन् ।’

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ०९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन