पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. आकाशगङ्गा

एउटा आकाशगङ्गा अर्थात् -Milkey Way_ मा औषत रुपले खरबौँ तारा हुन्छन् । यदि ती तारालाई प्रतिसेकेन्डमा तीनवटा गन्दा पनि सबै गनिसक्न एक हजार वर्ष लाग्न सक्छ ।

२. टाकी भाषा

फ्रेन्च गिनी देशमा बोलिने भाषाहरुमध्ये एउटा टाकी भाषामा मात्र ३४० शब्द छन् ।

३. दुष्ट

तपाईंले अँग्रेजी शब्द लाइभ मा दुष्ट देख्न चाहनुहुन्छ भने त्यस शब्दलाई पछाडिबाट अगाडिसम्म पढ्नुहोस् । तपाईंले इभिल Evil देख्नहुन्छ । त्यो नै दुष्ट हो ।

४. पहिलो पुरुष आँधीबेहरी

सन् १९७९ जुलाई महिनामा आएको आँधीबेहरीलाई पहिलोपल्ट पुरुषको नाम दिइएको थियो । जसको नाम bob थियो । स्मरण रहोस् आँधीबेहरी या तुफानलाई प्रायः स्त्रीको नाम मात्र दिइन्छ ।

५. माओरी

सन् ९५० सालतिरै आदिवासी माओरी जाति न्युजिल्याण्डमा बसोबास गर्न सुरु गरेका थिए । उनीहरुले यस देशको नाम Aotearoa राखेका थिए, जसको अर्थ सेतो बादलको भूमि’ हुन्छ ।

साभार :  रोचक तथा ज्ञानवद्र्धक तथ्यहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ०५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु