प्रिमियर लिगमा आर्सनलको जित « Khabarhub

प्रिमियर लिगमा आर्सनलको जित


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २-० गोलले पराजित गरेको हो ।

न्युकासलको मैदानमा आर्सनललाई जित दिलाउन मोहमद इल्नेनी र पिएरे एम्रिक औबामियाङले एक एक गोल गरे ।

जितसँगै आर्सनल ३४ खेलमा ४९ अंकसहित नवौं स्थानमा छ । न्युकासल ३६ अंकसहित १७औं स्थानमा छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : ३६ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ